Susandesh Khabar

Day: २०८१ कार्तिक ५, सोमबार

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र खनियाबास गाउँ पालिकाको चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम कार्तिक १३मा हुने ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र खनियाबास गाउँ पालिकाको चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम कार्तिक १३मा हुने ।

उत्तरी धादिङ खनियाबास गाउँ पालिका मा कार्तिक १३ गते पालिका स्तरीय चाडपर्व विशेष शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम हुने हुदा नेकपा माओवादी केन्द्रका सम्पुर्ण वडादेखी पालिका कमिटीमा रहनु भएका पार्टि कमिटी अध्यक्ष ज्यु,पार्टी कमिटी पदाधिकारी ज्यु सदस्य ज्युहरु अनि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र पार्टीका न्याय प्रेमी जनताहरु सुभचीन्तक आमा बुबा दिदी बहिनी दाजुभाइहरु उक्त कार्यक्रममा हजुरहरुको गरिमामय उपस्थिति भइ कार्यक्रम भव्य सभ्य रुपले सफल पारिदिनु हुन हार्दिक निमन्त्रणा गर्दै सोही कार्यक्रमको जानकारी gospel news nepal.com परिवारलाई पार्टी पालिका इन्चार्ज तथा बागमति प्रदेश कमिटी सदस्य मङ्ग बहादुर तामाङले जानकारी दिनु भएको छ ।
Read More