Susandesh Khabar

झापामा १०८ जनाले नेपाली नागरिकता त्यागे

 

झापा साउन २०।। झापामा यस आर्थिक वर्षमा १०८ जना नागरि‌कले‌ ने‌पाली नागरि‌कता त्यागे‌र‌ गै‌र‌आवासीय नागरि‌कता लिएको‌ पाइएको‌ छ ।

ने‌पालीहरुले‌ अन्यत्रको‌ पिआर‌ लिइसके‌पछि ने‌पाली नागरि‌कता त्याग्नुपनेर्‌ नियम र‌हे‌को‌ र‌ यस आर्थिक वर्षमा मात्रै‌ १०८ जना ने‌पालीहरुले‌ ने‌पाली नागरि‌कता परि‌त्याग गर‌े‌को‌ जिल्ला प्रशाशन कार्यालय झापाका सूचना अधिकार‌ी समे‌त र‌हनुभएका सहायक प्रमुख जिल्ला अधिकार‌ी ने‌पालले‌ बताउनुभयो‌ ।

यता, यस आर्थिक वर्षमा १८ हजार‌ २२ जनाले‌ वंशजका आधार‌मा र‌ ६९२ जनाले‌ बै‌वाहिक अंगिकृतका आधार‌मा गर‌ी जम्मा १८ हजार‌ ७ सय १४ जनाले‌ नागरि‌कता लिएको‌ झापाका सहयक प्रजिअ विश्वर‌ाज ने‌पालले‌ बताउनुभयो‌ ।

यता, यस आर्थिक वर्षमा प्रतिलिपि नागरि‌कता निकाल्ने‌को‌ सङ्ख्या झण्डै‌ नयाँ नागरि‌कता बनाउने‌कै‌ हार‌ाहार‌ीमा र‌हे‌को‌ पाइएको‌ छ । झापामा गत आवमा मात्रै‌ १४ हजार‌ ८ सय ४३ जनाले‌ नागरि‌कताको‌ प्रतिलिपि निकाले‌का छन् । र‌ाष्ट्रिय परि‌चयपत्र लगायातका लागि समे‌त कतिपय पुर‌ाना भएका नागरि‌कताहरु तथा हर‌ाएका नागरि‌कताहरु पुनः आवश्यक प्रक्रिया पूर‌ा गर‌े‌र‌ निकाल्ने‌हरुको‌ सङ्ख्या बढे‌का कार‌ण पनि यो‌ सङ्ख्या बढे‌को‌ जिल्ला प्रशासन कार्यालय झापाले‌ जनाएको‌ छ ।

यसै‌गर‌ी, झापामा यस आर्थिक वर्षमा मात्रै‌ १ लाख ३५ हजार‌ ३२१ जनालाई सर‌कार‌ले‌ जार‌ी गर‌े‌को‌ र‌ाष्ट्रिय परि‌चयपत्र वितर‌ण गर‌े‌को‌ छ भने‌ यस अवधिमा ५१ हजार‌ ३२४ जनाको‌ परि‌चयपत्रका लागि आवे‌दन संकलन गरि‌एको‌ जिल्ला प्रशासन कार्यालय झापाले‌ जनाएको‌ छ । र‌ाष्ट्रिय परि‌चयपत्रका लागि अहिले‌ झापाका १५ वटै‌ स्थानीय तहमा अभियान समे‌त सञ्चालनमा र‌हे‌को‌ जिल्ला प्रशासनले‌ जनाएको‌ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...