Susandesh Khabar

९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

सन्दिप,नुवाकोट जिल्ला को बिदुर नगरपालिका -४ मा २९ देखि ३१ गते सम्म संचालन हुँदै गरेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमितिद्वारा आयोजित ९ औँ राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता २०८३ भव्य रुपमा  सम्पन्न भएको केन्द्रिय अध्यक्ष रिता थापा मगर ज्युले जानकारी गराउनु भएको थियो । अग्रजलाई सम्मान,अनुजलाई प्रोत्साहन भन्ने मुल नाराका साथ लोक गीत संगीतको संरक्षण र प्रवर्द्धनका लागि उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा सहभगिताहरु मध्य

प्रथम : उपत्यका समन्वय समिति को प्रतिनिधित्व गर्दै Nishant Bk र Sangina Magar

द्वितीय : बागमति प्रदेशको प्रतिनिधित्व गर्दै Saroj Simkhada र Jamuna Bishwokarma

तृतीय : मधेश प्रदेशको प्रतिनिधित्व गर्दै Manab Rawat Xetri र Bhawana Aryal

सान्त्वना : लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै ( राजमान खत्री र शान्ता वलि लाई पुरस्कृत गरिएको थियो भने,पराजीत हुनुहुने बहुप्रतिभाशाली कलाकारहरुमा धैर्यता र लगनशीलता र निरन्तर साधनाको अपरिहार्यता छ भनी सन्त्वान्न दिनु भएको थियो ।
जहाँ जीतको भन्दा हारको बढि चर्चा हुन्छ त्यो नै ठुलो जीत हो भन्ने कुरा संधै आत्मसाथ गर्नुहोला ।
निरन्तरता कायम राख्नुहोला शुभकामना समेत दिनु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

सन्दिप,नुवाकोट जिल्ला को बिदुर नगरपालिका -४ मा २९ देखि ३१ गते सम्म संचालन हुँदै गरेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल...
जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

काठमाडौँ — सुधन गुरुङ ले स्थानीय तहका जनप्रतिनिधिहरूको सम्पत्तिमाथि व्यापक र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका...
धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

बिगत केही महिना देखि धादिङ सिद्धलेक गाउँ पालिका वडा न -५ निवासी बुबा गोपाल बहादुर र आमा दिलमाया श्रेष्ठकि छोरी बर्षा १८ कि राती गु...
३ दिने उपबास  प्रार्थना कार्यक्रम हेटौंडामा सम्पन्न

३ दिने उपबास प्रार्थना कार्यक्रम हेटौंडामा सम्पन्न

धादिङ ,Sda चर्च नेपाल केन्द्रको आयोजनामा मकवनपुर स्थित हेटौंडा ड्राइभर डाडामा खीस्टियन धर्मलवम्बीहरुको रितिथिती अनुसार ३ दिने उपबा...