Susandesh Khabar

युवा व्यवसायी समाज बिर्तामोडद्वारा अर्जुनधारामा प्रसाद वितरण

 

अर्जुनधारा साउन २८।। युवा व्यवसायी समाज बिर्तामोडले  पुर्वको पशुपतिनाथ , अर्जुनधारा जलेश्वर धाममा दर्शन गर्न आउने भक्तजनहरु लाई  एक सय एक के.जि लड्डु (प्रसाद )बितरण गरेको छ

बिर्तामोडका सफल युवा व्यवसायीहरूले साउनको अन्तिम सोमबार  अर्जुनधारा जलेश्वर धाममा पूजा गर्न आएका भक्तजनका लागि  प्रसाद र पानी वितरण गरेको समाजका सचिव प्रकाश बानियाँले बताए ।  समाजको सामाजिक उत्तरदायित्व अन्तर्गत समाजका  पदाधिकारी र सदस्यहरु बसेर प्रसाद  वितरण गरिएको थियो ।

दुर्घटना मा घाइते संस्थाका सदस्य रुद्र झाको शिघ्र स्वास्थ लाभको कामना गर्दै सो कार्यक्रमको आयोजना गरेको संस्थाका अध्यक्ष सुसन पराजुलीले जानकारी दिए।

आगामी दिनमा पनि आफ्नो व्यापार व्यवसाय सँगसँगै समाजसेवालाई पनि अगाडि लिएर जाने पनि अध्यक्ष पराजुलीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...