Susandesh Khabar

परियार र पौडेललाई उत्कृष्ट पत्रकारिता पुरस्कार

 

बिर्तामोड असोज २।। झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक वचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो  १४ औँ वार्षिक साधारणसभाकाे अवसरमा  झापाका दुई जना पत्रकारलाई नगदसहित पुरस्कृत गरेको छ । बुधबार बिर्तामोडमा आयाेजित  वार्षिक साधारणसभा कार्यक्रममा उनीहरूलाई नगद सहित  पुरस्कृत गरिएको हो ।

इजलास दैनिकका सम्पादक प्रदीप परियार र निष्कर्ष साप्ताहिकका सम्पादक विष्णु पाैडेललाई उत्कृष्ट सञ्चारकर्मीका रुपमा पुरस्कृत गरिएको हो । पुरस्कारको राशि जनही १० हजार रुपैयाँ छ ।

पुरस्कृत पत्रकारहरूलाई कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाई, संस्थाका अध्यक्ष सुवास भट्टराई र संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेत संयुक्त रुपमा पुरस्कार प्रदान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...