Susandesh Khabar

आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै

 

झापा।। आज  असोज ३अर्थात्  १०औँ संविधान दिवस  २०७२ साल असोज ३ गते नेपालमा नयाँ  संविधान जारी भएको थियो । । संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

आज सरकारले सविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सार्वजनिक बिदा समेत दिएको छ ।

७ दशक लामो संघर्षपछि २०७२ सालमा संविधान जारी गर्नु कम चुनौतीपूर्ण थिएन ।

लामो संघर्षपछि देशले संविधान पाएको खुसीयालीमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । सरकारले घर, कार्यालय तथा आफ्नो राष्ट्रिय झण्डा फहराएर संविधान दिवस हर्षोल्लासका साथ मनाउन आग्रह गरेको छ । साथै आज अपरान्ह ४ बजे संविधान दिवसका अवसरमा काठमाडौंको दरबारमार्गमा नागरिक कन्सर्टको समेत आयोजना गरिएको छ । त्यहाँ प्रधानमन्त्रीसहित उच्च पदस्थ व्यक्तिहरु जाने कार्यक्रम रहेको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

सन्दिप,नुवाकोट जिल्ला को बिदुर नगरपालिका -४ मा २९ देखि ३१ गते सम्म संचालन हुँदै गरेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल...
जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

काठमाडौँ — सुधन गुरुङ ले स्थानीय तहका जनप्रतिनिधिहरूको सम्पत्तिमाथि व्यापक र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका...
धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

बिगत केही महिना देखि धादिङ सिद्धलेक गाउँ पालिका वडा न -५ निवासी बुबा गोपाल बहादुर र आमा दिलमाया श्रेष्ठकि छोरी बर्षा १८ कि राती गु...
३ दिने उपबास  प्रार्थना कार्यक्रम हेटौंडामा सम्पन्न

३ दिने उपबास प्रार्थना कार्यक्रम हेटौंडामा सम्पन्न

धादिङ ,Sda चर्च नेपाल केन्द्रको आयोजनामा मकवनपुर स्थित हेटौंडा ड्राइभर डाडामा खीस्टियन धर्मलवम्बीहरुको रितिथिती अनुसार ३ दिने उपबा...