Susandesh Khabar

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति धादिङको विस्तारित बैठक सम्पन्न

सन्दिप स्याम्चेन

धादिङ, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र धादिङको विस्तारित बैठक धादिङको उद्योग बाणिज्य संघकोसभा हलमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं बागमति प्रदेश सहइन्चार्ज पुर्व पर्यटन मन्त्री माननीय हित बहादुर तामाङको अतिथ्यतामा विशेष अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा बागमति प्रदेश सह इन्चार्ज निवर्तमान बागमति प्रदेश मुख्यमन्त्री माननीय शालिकराम जमर्कट्टेल,अतिथीहरु नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य,संविधान सभा सदस्य ,धादिङ जिल्ला इन्चार्ज पुष्प बिक्रम मल्ला,केन्द्रिय सदस्य दिपा सिंखडा,केन्द्रिय सदस्य राम बहादुर भण्डारी,केन्द्रिय सदस्य,शङ्कर अधिकारी,बागमति प्रदेश सह सचीव बिजय बुर्लाकोटी लगायत अन्य प्रदेश स्तरीय,जिल्ला स्तरीय अनि पालिका स्तरीय नेताहरुको उपस्थिति सङ्गै नेकपा माओवादी केन्द्रबाट निर्वाचित नगरपालिका,गाउँ पालिकाका जनप्रतिनिधिहरु सङ्गै हलै नेकपा माओवादी केन्द्रको तेस्रो नगर,गाउँ पालिका सम्मेलनबाट निर्वाचित जिल्ला,नगर,पालिका पार्टी पदाधिकारीहरुको विशेष उपस्थितिमा पार्टी प्रशिक्षण,सम्मेलन पछिको पार्टी रिपोर्टिङ जनबर्गिया मोर्चा पार्टीको लेवि रकम पार्टीलाई मिशन ८४ तिर जान र लैजानको लागि सबैलाइ अग्रह गर्दै अहिले देखि वडा,पालिकाको लागि उम्मेदवारी समेत तयार गरि जनताको मन जित्दै जनता कै लागि कामहरु गरि पहिलो पार्टी बन्न लागिपर्न अनुरोध गर्दै कार्यक्रमका प्रमुख अतिथी विशेष अतिथी र अतिथीहरुले मिसन ८४ लक्षित रहेरै लाग्नका लागि प्रशिक्षण दिइएको छ । नेकपा माओवादी केन्द्र धादिङ जिल्ला संयोजक मनराज भण्डारी ( शैलेस) ज्युको सभादक्षमा कार्यक्रम संचालक सचीव दिपक लामिछाने (सुबोध ) ले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

सन्दिप,नुवाकोट जिल्ला को बिदुर नगरपालिका -४ मा २९ देखि ३१ गते सम्म संचालन हुँदै गरेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल...
जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

काठमाडौँ — सुधन गुरुङ ले स्थानीय तहका जनप्रतिनिधिहरूको सम्पत्तिमाथि व्यापक र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका...
धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

बिगत केही महिना देखि धादिङ सिद्धलेक गाउँ पालिका वडा न -५ निवासी बुबा गोपाल बहादुर र आमा दिलमाया श्रेष्ठकि छोरी बर्षा १८ कि राती गु...
३ दिने उपबास  प्रार्थना कार्यक्रम हेटौंडामा सम्पन्न

३ दिने उपबास प्रार्थना कार्यक्रम हेटौंडामा सम्पन्न

धादिङ ,Sda चर्च नेपाल केन्द्रको आयोजनामा मकवनपुर स्थित हेटौंडा ड्राइभर डाडामा खीस्टियन धर्मलवम्बीहरुको रितिथिती अनुसार ३ दिने उपबा...