Skip to main content

Susandesh Khabar

१०० दिने ३० औ ब्याचको बाइबल सेमिनार सुरु।

  1. सन्दिप, बागमति प्रदेशको राजधनी हेटौंडा स्थित ड्राइभर डाडामा १०० दिने ३० औ ब्याचको बाइबल सेमिनार तालिम शनिबार एक कार्यक्रमका साथ सुरुवात गरिएको छ । कार्यक्रममा सेभेन डे एड्भेन्टिस्ट चर्च नेपालका केन्द्रिय अध्यक्ष एवम निर्देशक शैलेश दिन दियल ज्युको सभापतित्वामा बागमति प्रदेश अध्यक्ष रेभरेन्ट पास्टर शमुएल शर्मा,बागमति प्रदेश सल्लाहकार रेभरेण्ट पास्टर जीवन शाह लगायत अन्य जिल्लाका जिल्ला अध्यक्षज्यु हरु र पास्टरहरु सङ्गै अनि १०० दिने विध्यार्थीहरुको उपस्थिति रहेको थियो । यस्तै तालिम हरु २९ ब्याचसम्म गराइसकेका छन भने यस सस्थाले आत्मिक रुपमा बाइबलीय ज्ञान दिने हितुले यो तालिम संचालन गरिएको हो । यस सस्थाद्वारा गरिब दिन दुखी हरुलाइ समेत अर्थिक भौतिक सहयोग उपलब्ध समेत गराइ सेवा प्रदान गरिरहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सेभेन्थ डे एड्भेन्टिस्ट चर्च : बाइबलको शिक्षाअनुसार जीवन जिउन प्रेरित गर्ने समुदाय

सेभेन्थ डे एड्भेन्टिस्ट चर्च : बाइबलको शिक्षाअनुसार जीवन जिउन प्रेरित गर्ने समुदाय

– सन्दीप तामाङ सेभेन्थ डे एड्भेन्टिस्ट चर्च संसारभर फैलिएको एउटा ख्रीष्टियन सम्प्रदाय हो, जसले बाइबलको शिक्षालाई जीवनको मुख्य आधा...
९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

सन्दिप,नुवाकोट जिल्ला को बिदुर नगरपालिका -४ मा २९ देखि ३१ गते सम्म संचालन हुँदै गरेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल...
जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

काठमाडौँ — सुधन गुरुङ ले स्थानीय तहका जनप्रतिनिधिहरूको सम्पत्तिमाथि व्यापक र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका...
धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

बिगत केही महिना देखि धादिङ सिद्धलेक गाउँ पालिका वडा न -५ निवासी बुबा गोपाल बहादुर र आमा दिलमाया श्रेष्ठकि छोरी बर्षा १८ कि राती गु...