Susandesh Khabar

भारतको केरलमा पहिरो जाँदा २४ जनाको मृत्यु, सयौ बेपत्ता

 

एजेन्सी  भारतको केरल राज्यमा पहिरो जाँदा २४ जनाको मृत्यु भएको छ।

केरलको वायनाडस्थित मेप्पाडी क्षेत्रमा आज बिहान गएको पहिरोमा परी अझै ७० जना घाइते छन् भने एक सय जनाभन्दा बढी पुरिएको हुन सक्ने अनुमान गरिएको छ।

बीबीसीका अनुसार केरलका स्वास्थ्य मन्त्री वीना जर्जले घटनामा घाइते भएकाहरूको उपचार स्थानीय अस्पतालमा भइरहेको भन्दै पहिरोमा पुरिएकाहरूको उद्धारको काम भइरहेको बताएकी छिन्।

उनले पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या थप बढ्न सक्ने पनि बताइन्।

अझै पनि त्यस क्षेत्रमा वर्षा भइरहेको हुँदा उद्धार कार्यमा कठिनाई भइरहेको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...