पोखराबाट काठमाडौं आउदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस गए राती धादिङको बेनीघाट रोराङको चरौदि नजिकै दुर्घटना हुदा १७ जनाको घटनास्थल मै मृत्यु भएको प्रत्यक्षदर्शि भन्छन ती १७ जनाको शब निकालिएको खवर आएको छ भने
थप विवरण आउँदै।