उत्तरी धादिङ खनियाबास गाउँ पालिका झार्लाङ कोखिम खेल मैदानमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र खनियाबास गाउँ पालिकाले आयोजना गरिएको चाडपर्व विशेष शुभकामना आदानप्रदान तथा बृहत सास्कृतिक कार्यक्रममा तामाङ समुदायको बहुचर्चित गायक,नायक म्हेन्दोमायाको राजा भनेर चिनिने बरिस्ठ म्हेन्दोमाया गायक तथा नायक सगर एस वाइबाको विशेष म्हेन्दोमाया गीत संगीत प्रस्तुति राख्न झार्लाङ को कोखिम खेल मैदानमा आउदै हुनुहुन्छ सोही कार्यक्रममा झार्लाङ कै चर्चित तामाङ तथा लोक दोहोरी गायक धादिङ जिल्ला म्हेन्दोमाया कलाकार संघका निवर्तमान अध्यक्ष सन्दिप स्याम्चेन पनि आउने आयोजकले जानकारी गराउनु भएको छ । उक्त कार्यक्रम सफल पार्न सम्पुर्ण खनियाबास गाउँ पालिकाका आमा बुबा दिदिबहिनी दाजुभाइहरुलाइ उपस्तिथि जनाइ कार्यक्रमको सोभा बढाइ…