Skip to main content

Susandesh Khabar

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र खनियाबास गाउँ पालिकाको चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम कार्तिक १३मा हुने ।

उत्तरी धादिङ खनियाबास गाउँ पालिका मा कार्तिक १३ गते पालिका स्तरीय चाडपर्व विशेष शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम हुने हुदा नेकपा माओवादी केन्द्रका सम्पुर्ण वडादेखी पालिका कमिटीमा रहनु भएका पार्टि कमिटी अध्यक्ष ज्यु,पार्टी कमिटी पदाधिकारी ज्यु सदस्य ज्युहरु अनि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र पार्टीका न्याय प्रेमी जनताहरु सुभचीन्तक आमा बुबा दिदी बहिनी दाजुभाइहरु उक्त कार्यक्रममा हजुरहरुको गरिमामय उपस्थिति भइ कार्यक्रम भव्य सभ्य रुपले सफल पारिदिनु हुन हार्दिक निमन्त्रणा गर्दै सोही कार्यक्रमको जानकारी gospel news nepal.com परिवारलाई पार्टी पालिका इन्चार्ज तथा बागमति प्रदेश कमिटी सदस्य मङ्ग बहादुर तामाङले जानकारी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सेभेन्थ डे एड्भेन्टिस्ट चर्च : बाइबलको शिक्षाअनुसार जीवन जिउन प्रेरित गर्ने समुदाय

सेभेन्थ डे एड्भेन्टिस्ट चर्च : बाइबलको शिक्षाअनुसार जीवन जिउन प्रेरित गर्ने समुदाय

– सन्दीप तामाङ सेभेन्थ डे एड्भेन्टिस्ट चर्च संसारभर फैलिएको एउटा ख्रीष्टियन सम्प्रदाय हो, जसले बाइबलको शिक्षालाई जीवनको मुख्य आधा...
९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

सन्दिप,नुवाकोट जिल्ला को बिदुर नगरपालिका -४ मा २९ देखि ३१ गते सम्म संचालन हुँदै गरेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल...
जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

काठमाडौँ — सुधन गुरुङ ले स्थानीय तहका जनप्रतिनिधिहरूको सम्पत्तिमाथि व्यापक र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका...
धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

बिगत केही महिना देखि धादिङ सिद्धलेक गाउँ पालिका वडा न -५ निवासी बुबा गोपाल बहादुर र आमा दिलमाया श्रेष्ठकि छोरी बर्षा १८ कि राती गु...