Susandesh Khabar

निलकण्ठ क्याम्पस स्ववियु सभापतिमा ईश्वरि प्रसाद आचार्यको उम्मेदवारी घोषणा

सन्दिप स्याम्चेन

धादिङ । धादिङको निलकण्ठ नगर पालिका-३ मा रहेको निलकण्ठ बाहुमुखि क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी युनियन क्रान्तिकारि संघठनको तर्फबाट ईश्वरि प्रसाद आचार्यले सभापति पदमा आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन । सम्पुर्ण निलकण्ठ बहुमुखी क्याम्पसमा अध्यनरत विध्यार्थीहरुलाइ नयाँ नेतृत्व चयन गर्न अग्रह समेत गरेका छन ।
शैक्षिक रूपान्तरणकाे लागि म अखिल क्रन्तिकारी भन्ने मुल नाराकाे साथ आफुले सम्पुर्ण विद्यार्थीहरूकाे हक हितमा आवाज वुलन्द गर्न पनि आफुले उम्मेदवारी दिएकाे आचार्यले वताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...