Susandesh Khabar

Day: २०८२ माघ २५, शनिबार

धादिङ–२ मा रामबहादुर भण्डारीको जनता भेटघाट अभियान, गोला भञ्ज्याङबाट औपचारिक शुभारम्

धादिङ–२ मा रामबहादुर भण्डारीको जनता भेटघाट अभियान, गोला भञ्ज्याङबाट औपचारिक शुभारम्

धादिङ । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा धादिङ क्षेत्र नं–२ मा नेपाली कम्युनिस्ट पार्टीबाट टिकट प्राप्त गरेका उम्मेदवार रामबहादुर भण्डारीले जनता भेटघाट अभियान सुरु गर्ने भएका छन्। उक्त अभियान माघ २५ गते आइतबार बिहान ८ बजे नीलकण्ठ नगरपालिका–९ स्थित गोला भञ्ज्याङबाट औपचारिक रूपमा उद्घाटन गरी अघि बढाइने जानकारी भण्डारीले दिएका छन्। गोला भञ्ज्याङबाटै अभियानको शुभारम्भ गर्नुलाई अर्थपूर्ण र भावनात्मक निर्णयका रूपमा हेरिएको छ। जनयुद्धको समयमा सोही स्थानमा शाही नेपाली सेनाले गोली हानेर मृत ठानेर मकैबारीमा फालेका भण्डारीलाई स्थानीय बासिन्दाले जीवित अवस्थामा फेला पारेर हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल पुर्‍याएका थिए। स्थानीयको सक्रियताकै कारण उनको ज्यान जोगिएको थियो। उक्त घटनालाई आफ्नो जीवनको…
Read More