Susandesh Khabar

सिङ्ल्हा महोत्सवको तयारी अन्तिम अवस्थामा

सन्दिप स्याम्चेन

धादिङ ,उत्तरी धादिङको रुबिभ्याली,खनियाबास गाउँ पालिका र छिमेकी जिल्ला नुवाकोटको सिमानामा रहेको धार्मिक पर्यटकीय स्थाल सिङ्ल्हा म्हानेमा हुने २ दिने सिङ्ल्हा महोत्सवको तयारी अन्तिम अवस्थामा पुगेको महोत्सव संयोजक मङ्गा बहादुर तामाङले जानकारी गरायो।

सिङ्ल्हा म्हाने पर्यटकिय धार्मिक तथा ऐतिहासिक स्थल भएकाेले त्यहाँ स्थानिय संस्कृतिकाे प्रचारप्रसार नै मुख्य उद्देश्य रहेकाे तामाङले बताउनुभयाे ।

हालसम्म प्रथम सिङ्ला पर्यटन मेला २०८२ काे तयारी ९० प्रतिशत सम्पन्न भएकाे र २६ गते सम्ममा सबै तयारी पुराहुने आयाेजकले जनाएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

१०० दिने ३० औ ब्याचको बाइबल सेमिनार सुरु।

१०० दिने ३० औ ब्याचको बाइबल सेमिनार सुरु।

सन्दिप, बागमति प्रदेशको राजधनी हेटौंडा स्थित ड्राइभर डाडामा १०० दिने ३० औ ब्याचको बाइबल सेमिनार तालिम शनिबार एक कार्यक्रमका सा...

त्रिशुली नदिमा बस खस्दा १७ जनाको मृत्यु

पोखराबाट काठमाडौं आउदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस गए राती धादिङको बेनीघाट रोराङको चरौदि नजिकै दुर्घटना हुदा १७ जनाको घटनास्...
धादिङ–२ मा रामबहादुर भण्डारीको जनता भेटघाट अभियान, गोला भञ्ज्याङबाट औपचारिक शुभारम्

धादिङ–२ मा रामबहादुर भण्डारीको जनता भेटघाट अभियान, गोला भञ्ज्याङबाट औपचारिक शुभारम्

धादिङ । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा धादिङ क्षेत्र नं–२ मा नेपाली कम्युनिस्ट पार्टीबाट टिकट प्राप्त गरेका उम्मेदवार राम...
बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...