Susandesh Khabar

Avatar

Sandip Tamang

14 Posts

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति धादिङको विस्तारित बैठक सम्पन्न

सन्दिप स्याम्चेन धादिङ, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र धादिङको विस्तारित बैठक धादिङको उद्योग बाणिज्य संघकोसभा हलमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं बागमति प्रदेश सहइन्चार्ज पुर्व पर्यटन मन्त्री माननीय हित बहादुर तामाङको अतिथ्यतामा विशेष अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा बागमति प्रदेश सह इन्चार्ज निवर्तमान बागमति प्रदेश मुख्यमन्त्री माननीय शालिकराम जमर्कट्टेल,अतिथीहरु नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य,संविधान सभा सदस्य ,धादिङ जिल्ला इन्चार्ज पुष्प बिक्रम मल्ला,केन्द्रिय सदस्य दिपा सिंखडा,केन्द्रिय सदस्य राम बहादुर भण्डारी,केन्द्रिय सदस्य,शङ्कर अधिकारी,बागमति प्रदेश सह सचीव बिजय बुर्लाकोटी लगायत अन्य प्रदेश स्तरीय,जिल्ला स्तरीय अनि पालिका स्तरीय नेताहरुको उपस्थिति सङ्गै नेकपा माओवादी केन्द्रबाट…
Read More
निलकण्ठ क्याम्पस स्ववियु सभापतिमा ईश्वरि प्रसाद आचार्यको उम्मेदवारी घोषणा

निलकण्ठ क्याम्पस स्ववियु सभापतिमा ईश्वरि प्रसाद आचार्यको उम्मेदवारी घोषणा

सन्दिप स्याम्चेन धादिङ । धादिङको निलकण्ठ नगर पालिका-३ मा रहेको निलकण्ठ बाहुमुखि क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी युनियन क्रान्तिकारि संघठनको तर्फबाट ईश्वरि प्रसाद आचार्यले सभापति पदमा आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन । सम्पुर्ण निलकण्ठ बहुमुखी क्याम्पसमा अध्यनरत विध्यार्थीहरुलाइ नयाँ नेतृत्व चयन गर्न अग्रह समेत गरेका छन । शैक्षिक रूपान्तरणकाे लागि म अखिल क्रन्तिकारी भन्ने मुल नाराकाे साथ आफुले सम्पुर्ण विद्यार्थीहरूकाे हक हितमा आवाज वुलन्द गर्न पनि आफुले उम्मेदवारी दिएकाे आचार्यले वताउनुभयाे । (more…)
Read More
म्हेन्दोमायाका राजा सगर एस वाइबा कार्तिक १३ गते झार्लाङ आउदै ।

म्हेन्दोमायाका राजा सगर एस वाइबा कार्तिक १३ गते झार्लाङ आउदै ।

उत्तरी धादिङ खनियाबास गाउँ पालिका झार्लाङ कोखिम खेल मैदानमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र खनियाबास गाउँ पालिकाले आयोजना गरिएको चाडपर्व विशेष शुभकामना आदानप्रदान तथा बृहत सास्कृतिक कार्यक्रममा तामाङ समुदायको बहुचर्चित गायक,नायक म्हेन्दोमायाको राजा भनेर चिनिने बरिस्ठ म्हेन्दोमाया गायक तथा नायक सगर एस वाइबाको विशेष म्हेन्दोमाया गीत संगीत प्रस्तुति राख्न झार्लाङ को कोखिम खेल मैदानमा आउदै हुनुहुन्छ सोही कार्यक्रममा झार्लाङ कै चर्चित तामाङ तथा लोक दोहोरी गायक धादिङ जिल्ला म्हेन्दोमाया कलाकार संघका निवर्तमान अध्यक्ष सन्दिप स्याम्चेन पनि आउने आयोजकले जानकारी गराउनु भएको छ । उक्त कार्यक्रम सफल पार्न सम्पुर्ण खनियाबास गाउँ पालिकाका आमा बुबा दिदिबहिनी दाजुभाइहरुलाइ उपस्तिथि जनाइ कार्यक्रमको सोभा बढाइ…
Read More
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र खनियाबास गाउँ पालिकाको चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम कार्तिक १३मा हुने ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र खनियाबास गाउँ पालिकाको चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम कार्तिक १३मा हुने ।

उत्तरी धादिङ खनियाबास गाउँ पालिका मा कार्तिक १३ गते पालिका स्तरीय चाडपर्व विशेष शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम हुने हुदा नेकपा माओवादी केन्द्रका सम्पुर्ण वडादेखी पालिका कमिटीमा रहनु भएका पार्टि कमिटी अध्यक्ष ज्यु,पार्टी कमिटी पदाधिकारी ज्यु सदस्य ज्युहरु अनि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र पार्टीका न्याय प्रेमी जनताहरु सुभचीन्तक आमा बुबा दिदी बहिनी दाजुभाइहरु उक्त कार्यक्रममा हजुरहरुको गरिमामय उपस्थिति भइ कार्यक्रम भव्य सभ्य रुपले सफल पारिदिनु हुन हार्दिक निमन्त्रणा गर्दै सोही कार्यक्रमको जानकारी gospel news nepal.com परिवारलाई पार्टी पालिका इन्चार्ज तथा बागमति प्रदेश कमिटी सदस्य मङ्ग बहादुर तामाङले जानकारी दिनु भएको छ ।
Read More