Susandesh Khabar

१०० दिने ३० औ ब्याचको बाइबल सेमिनार सुरु।

१०० दिने ३० औ ब्याचको बाइबल सेमिनार सुरु।

१०० दिने ३० औ ब्याचको बाइबल सेमिनार सुरु।

सन्दिप, बागमति प्रदेशको राजधनी हेटौंडा स्थित ड्राइभर डाडामा १०० दिने ३० औ ब्याचको बाइबल सेमिनार तालिम शनिबार एक कार्यक्रमका साथ सुरुवात गरिएको छ । कार्यक्रममा सेभेन डे एड्भेन्टिस्ट चर्च नेपालका केन्द्रिय अध्यक्ष एवम निर्देशक शैलेश दिन दियल ज्युको सभापतित्वामा बागमति प्रदेश अध्यक्ष रेभरेन्ट पास्टर शमुएल शर्मा,बागमति प्रदेश सल्लाहकार रेभरेण्ट पास्टर जीवन शाह लगायत अन्य जिल्लाका जिल्ला अध्यक्षज्यु हरु र पास्टरहरु सङ्गै अनि १०० दिने विध्यार्थीहरुको उपस्थिति रहेको थियो । यस्तै तालिम हरु २९ ब्याचसम्म गराइसकेका छन भने यस सस्थाले आत्मिक रुपमा बाइबलीय ज्ञान दिने हितुले यो तालिम संचालन गरिएको हो । यस सस्थाद्वारा गरिब दिन दुखी हरुलाइ समेत अर्थिक भौतिक…
Read More

त्रिशुली नदिमा बस खस्दा १७ जनाको मृत्यु

पोखराबाट काठमाडौं आउदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस गए राती धादिङको बेनीघाट रोराङको चरौदि नजिकै दुर्घटना हुदा १७ जनाको घटनास्थल मै मृत्यु भएको  प्रत्यक्षदर्शि भन्छन ती १७ जनाको शब निकालिएको खवर आएको छ भने थप विवरण आउँदै।
Read More

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भाषाको दोहोरी गीत हो म्हेन्दोमाया (फुलमाया) नुवाकोट,धादिङ रसुवाको संगम स्थलको रुपमा रहेको प्राकृतिक,सास्कृती,धार्मिक महत्त्व बोकेको धार्मिक स्थल सिङ्ल्हामा बिगतका बर्षहरु मा झै जनैपूणिर्माको दिन साउन २३ र २४ गते झाक्री मेला लागेको अवसरमा जम्बुलिङ फिल्म्स परिवारको आयोजनामा चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रममा भाग लिनका लागि समूह दर्ता शुल्क रु,४,००० हजार रहेको छ भने प्रथम पुरस्कर रु,२५,००० हजार नगद र प्रमाणपत्र दितिय पुरस्कर रु,१५,००० हजार नगद र प्रमाणपत्र तितृय पुरस्कर रु,१०,००० हजार नगद र प्रमाणपत्र रहेको आयोजकले जानकारी दिनु भएको छ ।…
Read More

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति धादिङको विस्तारित बैठक सम्पन्न

सन्दिप स्याम्चेन धादिङ, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र धादिङको विस्तारित बैठक धादिङको उद्योग बाणिज्य संघकोसभा हलमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं बागमति प्रदेश सहइन्चार्ज पुर्व पर्यटन मन्त्री माननीय हित बहादुर तामाङको अतिथ्यतामा विशेष अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा बागमति प्रदेश सह इन्चार्ज निवर्तमान बागमति प्रदेश मुख्यमन्त्री माननीय शालिकराम जमर्कट्टेल,अतिथीहरु नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य,संविधान सभा सदस्य ,धादिङ जिल्ला इन्चार्ज पुष्प बिक्रम मल्ला,केन्द्रिय सदस्य दिपा सिंखडा,केन्द्रिय सदस्य राम बहादुर भण्डारी,केन्द्रिय सदस्य,शङ्कर अधिकारी,बागमति प्रदेश सह सचीव बिजय बुर्लाकोटी लगायत अन्य प्रदेश स्तरीय,जिल्ला स्तरीय अनि पालिका स्तरीय नेताहरुको उपस्थिति सङ्गै नेकपा माओवादी केन्द्रबाट…
Read More
म्हेन्दोमायाका राजा सगर एस वाइबा कार्तिक १३ गते झार्लाङ आउदै ।

म्हेन्दोमायाका राजा सगर एस वाइबा कार्तिक १३ गते झार्लाङ आउदै ।

उत्तरी धादिङ खनियाबास गाउँ पालिका झार्लाङ कोखिम खेल मैदानमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र खनियाबास गाउँ पालिकाले आयोजना गरिएको चाडपर्व विशेष शुभकामना आदानप्रदान तथा बृहत सास्कृतिक कार्यक्रममा तामाङ समुदायको बहुचर्चित गायक,नायक म्हेन्दोमायाको राजा भनेर चिनिने बरिस्ठ म्हेन्दोमाया गायक तथा नायक सगर एस वाइबाको विशेष म्हेन्दोमाया गीत संगीत प्रस्तुति राख्न झार्लाङ को कोखिम खेल मैदानमा आउदै हुनुहुन्छ सोही कार्यक्रममा झार्लाङ कै चर्चित तामाङ तथा लोक दोहोरी गायक धादिङ जिल्ला म्हेन्दोमाया कलाकार संघका निवर्तमान अध्यक्ष सन्दिप स्याम्चेन पनि आउने आयोजकले जानकारी गराउनु भएको छ । उक्त कार्यक्रम सफल पार्न सम्पुर्ण खनियाबास गाउँ पालिकाका आमा बुबा दिदिबहिनी दाजुभाइहरुलाइ उपस्तिथि जनाइ कार्यक्रमको सोभा बढाइ…
Read More
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र खनियाबास गाउँ पालिकाको चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम कार्तिक १३मा हुने ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र खनियाबास गाउँ पालिकाको चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम कार्तिक १३मा हुने ।

उत्तरी धादिङ खनियाबास गाउँ पालिका मा कार्तिक १३ गते पालिका स्तरीय चाडपर्व विशेष शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम हुने हुदा नेकपा माओवादी केन्द्रका सम्पुर्ण वडादेखी पालिका कमिटीमा रहनु भएका पार्टि कमिटी अध्यक्ष ज्यु,पार्टी कमिटी पदाधिकारी ज्यु सदस्य ज्युहरु अनि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र पार्टीका न्याय प्रेमी जनताहरु सुभचीन्तक आमा बुबा दिदी बहिनी दाजुभाइहरु उक्त कार्यक्रममा हजुरहरुको गरिमामय उपस्थिति भइ कार्यक्रम भव्य सभ्य रुपले सफल पारिदिनु हुन हार्दिक निमन्त्रणा गर्दै सोही कार्यक्रमको जानकारी gospel news nepal.com परिवारलाई पार्टी पालिका इन्चार्ज तथा बागमति प्रदेश कमिटी सदस्य मङ्ग बहादुर तामाङले जानकारी दिनु भएको छ ।
Read More
बिर्तामोडमा छोटाहात्तीको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु

बिर्तामोडमा छोटाहात्तीको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु

  बिर्तामोड कातिक २  ।।  विर्तामोड– भद्रपुर सडकखण्डको बिर्ताबजारमा छोटा हात्तीको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । हिजो साँझ ६.३० बजे बिर्तामोड–३ बिर्ताबजारस्थित बिर्तामोड–भद्रपुर सडकखण्डमा बनियानीबाट बिर्ताबजारतर्फ आउँदै गरेको मे १ च ५९३० नम्बरको छोटा हात्ती गाडीले पैदलयात्री भारत बहादुरगञ्ज घर भई हाल बिर्तामोड –३ सैनिकमोडमा डेरा गरी बस्ने अन्दाजी ६५ वर्षीय आसारुलाल पानवारीलाई ठक्कर दिएको थियो । टाउकोमा चोट लागेर बिर्तासिटी अस्पतालमा बिर्तामोडमा उपचार भइरहेका पानवारीको आज बिहान २ बजे मृत्यु भएको हो । ठक्कर दिने छोटा हात्ती र चालक कन्काई –८ बस्ने ४६ वर्षीय मानबहादुर भुजेललाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको…
Read More
अर्जुनधारामा फलामको गेटले किच्दा दुई वर्षीय बालकको मृत्यु

अर्जुनधारामा फलामको गेटले किच्दा दुई वर्षीय बालकको मृत्यु

झापा कार्तिक २ ।।झापाको अर्जुनधारामा फलामको गेटले किच्दा एक बालकको मृत्यु भएको छ । अर्जुनधारा–६ स्थित मामा घरमा पाहुना आएका सवनम मास्कराका २ वर्षीय छोरा शिवयम मस्करालाई घरको गेटले किचेको थियो । आमा श्रेया अग्रवालका साथमा मामा ऋषि अग्रवालको घर आएका बालकलाई खेल्ने क्रममा घरको गेटले किचेर गम्भिर घाइते भएको थियो । उनलाई उपचारका लागि तत्काल बिर्तामोड स्थित बीएण्डसी अस्पताल पुर्याए पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Read More
झापाको मेची पुलबाट मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा सुरु

झापाको मेची पुलबाट मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा सुरु

  बिर्तामोड असोज२८ ।। झापाको मेचीनगर–६ काँकरभिट्टास्थित मेची पुलबाट आज मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा सुरु भएको छ । यात्राका क्रममा झापाबाट १० जनाको उद्धार गरिएको छ । जिल्लाका विभिन्न स्थानबाट नौ पुरुष र एक महिलाको उद्धार गरिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिए। मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा थालिएको उद्धार अभियानका क्रममा मेचीनगर नगरपालिकाबाट चार, बिर्तामोड नगरपालिकाबाट दुई, कनकाई नगरपालिकाबाट दुई र शिवसतासी नगरपालिकाबाट दुई जनाको उद्धार गरिएको हो ।  ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ मूल भावका साथ ३२ दिने उद्धार यात्रा सुरु भएको हो । उद्धार गरिएकालाई मानव सेवा आश्रम मेचीनगर सेवाकेन्द्रमा राखिएको छ ।…
Read More
श्रीमतीको हत्यापछि फरार भएका चौहान पक्राउ

श्रीमतीको हत्यापछि फरार भएका चौहान पक्राउ

  अर्जुनधारा असोज २८।। अर्जुनधारमा श्रीमतीको हत्या गरेर फरार भएका व्यक्ति जङ्गलमा लुकिरहेको अवस्थामा पक्राउ परेका छन् । घटना पश्चात फरार भएका उनी स्थानीय जुकेखाडी जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् झापाको अर्जुनधारा–३ दार्जिलिङ डाँडाका ४६ बर्षीय बीरबहादुर चौहानलाई प्रहरीले आज बेलुकी करीब ५ बजे जुकेखाँडी जङ्गलमा लुकिछिपी हिंरिहेका बेला पक्राउ गरेको हो । चौहानले श्रीमती ३७ बर्षीया मुना चौहानलाई सोही ठाउँका भरत कुमालको आँगनमा दिउँसो करीब  ३ बजे धारिलो हतियार प्रहार गरेर हत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता डीएसपी कृष्ण चन्दले जानकारी दिए।
Read More